बाबुरामले कांग्रेस संग तालमेल गरेपछी हृदयेश त्रिपाठी पनि कांग्रेस प्रवेश गर्ने तयारीमा,भारतले यसरी मिलाईदियो तारतम्य
नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो गृहजिल्ला गोरखामा नेपाली कांग्रेससँग चुनावी तालमेल गर्ने भएका छन्। गोरखा २ मा कांग्रेसले आफूलाई सहयोग गर्ने भएपछि उनको दल नयाँ शक्तिले गोरखा १ मा कांग्रेसलाई सहयाेग गर्ने भएको हो। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले