भूपू सांसदले रातो पासपोर्ट बेच्न सक्ने सूचना पाए पछी अध्यागमनले यसरी गर्न थाल्यो कडाइ
अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ। संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ। अध्यागमनले सबै साम्सदको