वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् । घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले एउटै व्यक्ति दुई ठाउँबाट उम्मेदवार हुनबाट रोकेको छ। उक्त ऐनको दफा १४ को १ मा