मुख्य खबर

वाम गठबन्धनले पाँच वर्षमा यसरी खन्दैछ दुई हजार किमी रेलमार्ग,यो सुनेर कांग्रेसका कतिको सातो उड्यो ?

वाम गठबन्धनले रेलमार्गबाट चीन र भारत जोड्ने र नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई एकाध वर्षमा प्राप्त गर्ने उल्लेख गरेका छन्। चीन सरकारले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा केरुङ–रसुवागढी–काठमाडौँ, काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्ग समेट्न पूर्ववर्ती सरकारले चीनलाई आग्रह गरिसकेको छ। नेपालको दीर्घकालीन