नेपाली काग्रेस कैलालीका उपसभापति प्रकाश बमले राजीनामा दिनुभएको छ । साथै उहाँले पार्टीको जिल्ला सदस्यबाट समेत राजीनामा दिएको जानकारी दिनुभएको छ । प्रदेश र प्रतिनिधि सभाको मुखमा जिल्ला पार्टी सभापति बमले राजीनामा दिएपछि काग्रेस कैलालीलाई ठुलो धक्का लाग्ने देखिएको छ
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुलुकभरीबाट कूल एक करोड ५४ लाख