चितवनमा प्रचण्डलाई डेरा खोज्न एमाले-माओबादीका नेता परिचालन,चितवन-३ मा चुनाब भारी अड्डा जमाएर बस्ने यस्तो छ प्रचण्डको दाउ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन ३ मा उम्मेदवारी गरेलगत्तै एमाले–माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु उनलाई जिताउन घरदैलोमा त व्यस्त छन् नै, जिल्लाका अगुवा नेता–कार्यकर्ताहरु अर्काे काममा पनि उत्तिकै गम्भीरतापूर्वक लागेका छन्। त्यो हो, प्रचण्डका लागि चितवन–३ मा डेरा खोज्ने