मुख्य खबर

देउवाले यसरी पारी आठ मन्त्रीलाई अलपत्र,बिचल्लीमा परेका मन्त्री के गर्दै दिन कटाउछन्

सर्वत्र विरोधका बीच इतिहासकै जम्बो मन्त्रिपरिषद गठन गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उपप्रधानमन्त्रीसहित आठ जना मन्त्रीलाई बिचल्लीमा पारेका छन् । प्रधानमन्त्री देउवाले शपथको चार दिन भइसक्दा पनि ती मन्त्रीहरुलाई अझै कार्यालय व्यवस्थापन गर्न सकेका छैनन्। गत शनिबार नियुक्त भएका राप्रपाका