माओवादी सरकार बाट बाहिरिएसंगै कमल थापा यसरी ताक्दै छन गृहमन्त्री,आखिर कस्ले पाउदैछ गृहमन्त्रालयको ताला चाबी



राप्रपा अध्यक्ष कमल थापाले गृहमन्त्रीको दाबी गरेका छन्। शनिबार उपप्रधानमन्त्री तथा बिना विभागीय मन्त्रीका रुपमा समथ लिएका उनले मंगलबार सरकारबाट बाहिरिएसँगै उनले गृहमन्त्रीको दाबी गरेका हुन्।

‘माओवादीले सम्हालेका मन्त्रालयहरुबाटै जिम्मेवारी लिने कुरा भएको छ,’ थापासँगै बिना विभागीय मन्त्रीको सपथ लिएका दिलनाथ गिरीले भने, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति र हाम्रो पार्टी अध्यक्ष बसेर छिट्टै मन्त्रालयको जिम्मेवारी टुंगो लगाउनुहुन्छ।’

माओवादी सरकारबाट बाहिरिएसँगै गृह, परराष्ट्र, ऊर्जा, सहरी विकास, स्वास्थ्य, आपूर्ति लगायतका मन्त्रालय खाली हुनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरी बिना विभागीय मन्त्री बनाउने तयारी थालेसँगै माओवादी सरकारबाट बाहिरिने निर्णयमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस
सरकारको नीति तथा कार्यक्रम पारित

    सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।

मार्सी चामल मैले पनि चाखेको छु : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा कर्णालीको मार्सी चामलको चर्चा गरेका छन्

शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

    शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ

पोर्चुगलमा नेपालीसहित ४५ सयलाई देश छाड्न पत्र

    युरोपेली राष्ट्र पोर्चुगलले आप्रवासन सम्बन्धी नीति परिवर्तन गरेपछि प्रत्यक्ष रूपमा नेपालीहरू