माओबादीले देउवा सरकारलाई बाई बाइ गर्यो,२ बजे गृहमन्त्रीले पत्रकार सम्मेलन गरेर के-के भन्दैछन



हाम्रो इकोनोमि

माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।
सरकारमा रहेकै बखत प्रतिपक्षी एमालेसँग माओवादीले चुनावी तालमेल र पार्टी एकता गर्ने दिशातिर गएपछि सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससँग उसको सम्बन्ध बिग्रिएको थियो।

माओवादीले आफ्ना मन्त्रीहरुलाई आजै सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। तर, उसले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने जनाएको छ।
केही बेरमा पत्रकार सम्मेलन गरी आधिकारिक जानकारी दिने एक माओवादी नेताले बताए। २ बजे गृहमन्त्रीले पत्रकार सम्मेलन गरि सो जानकारी दिने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...