भूपू सांसदले रातो पासपोर्ट बेच्न सक्ने सूचना पाए पछी अध्यागमनले यसरी गर्न थाल्यो कडाइ



हाम्रो इकोनोमि

अध्यागमन विभागले निवर्तमान सांसदहरुले कूटनीतिक पासपोर्ट(रातो) दुरुपयोग गर्नसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका कार्यालयबाट निगरानी थालेको छ। संसदको म्याद सकिए पनि रातो पासपोर्ट प्रयोग गरेर पूर्व सांसदहरु विदेश जानसक्ने सम्भावना औल्याउँदै विभागले त्यसलाई रोक्न सक्रियता बढाएको छ। अध्यागमनले सबै साम्सदको निगरानी बढाउन थालेको छ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरुपायोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ। पहिलो संविधानसभाका दर्जन सांसदहरु रातो पासपोर्ट किर्ते प्रकरणमा छानविनको दायरामा परेका थिए।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...