सेयर बजारमा झिनो गिरावट, सुचक १.९० अंकले घट्दा ५७ करोडको कारोबार
मंगलबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.९० अंकले घटेर १५२४.८७ अंकमा झरेको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७१ अंकले घटेर ३२१.२६ अंकमा ओर्लिएको छ। मंगलबार १६३ कम्पनीका १० लाख ८२ हजार कित्ता शेयर ५७ करोड