मुख्य खबर

पाँच करोड हिनामिना आरोपमा कृषि विकास बैंककी कर्मचारी पक्राउ

कृषि बिकास बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई करीव ४ करोड ९१ लाख हिनामिना गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु एकआपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु-याउने उद्धेश्यका