मुख्य खबर

माओबादीले बोली फेर्यो,देउवालाई सरकारमै बसेर यसरी टक्कर दिने निर्णयमा पुगे प्रचण्ड

सरकार छोड्ने तयारीमा रहेको भनिएकै बेला नेकपा माओवादी केन्द्र एकाएक पछि हटेको छ। सरकारबाट हट्ने जानकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलेे प्रधानमन्त्री शेर बहादुर देउवालाई गराउने अन्तिम तयारीमा रहेका बेला उसले एकाएक सरकार नछोड्ने जानकारी पत्रकार सम्मेलनमा जानकारी गराएको हो। गृहमन्त्री जनार्दन शर्माले चुनाव