अब एक क्षेत्रको मात्रै मत गणना बाँकी, हेर्नुहोस् कसको कति सिट ?
पहिलो र दोस्रो चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६४ प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभाको सुनसरी निर्वाचन क्षेत्र नं. ३ को मतगणना पनि अन्तिम चरणमा पुगेको छ