मुख्य खबर

प्रदेश ३ मा एमालेको एकल बहुमत,एकल बहुमतको सहायतामा राजेन्द्र पाण्डे मुख्य मन्त्री बन्ने निश्चित

समानुपातिक निर्वाचन अन्तर्गत प्रदेश ३ को मतगणना सकिएको छ। अन्तिम मतपरिणाम अनुसार प्रदेश ३ मा समानुपातिकमा एमालेले सवैभन्दा बढी मत ल्याएको छ। एमालेले प्रत्यक्ष र समानुपातिक गरी प्रदेश ३ मा एकल बहुमत प्राप्त गरेको छ। र त्यहाँको मुख्य मंत्री एमालेका