शान्ती पूर्ण राजनीतिमा अवतरण गरे पछी प्रचण्डको पीडा : पहिले छोरी गुमाए, अहिले छोरा



हाम्रो इकोनोमि

खुल्ला राजनीतिमा आएयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै परिवारका सदस्यहरु गुमाउनु परेको छ।
चार वर्षअघि प्रचण्ड परिवारले जेठी छोरी गंगालाई गुमाएको थियो। अहिले फेरि एकमात्र छोरा प्रकाशको ह्दयघातका कारण निधन हुन पुगेको छ।२०७० चैत १३ गते छोरी गुमाएका पूर्व प्रधानमन्त्री प्रचण्डले आज छोरा गुमाउनु परेको छ।
४ वर्षअघि नै प्रचण्डका बुबा मुक्तिराम दाहालको पनि निधन भएको थियो।

तस्बिरमा स्व प्रकाशलाई केक खुवाउँदै स्व गंगा र पछाडि प्रचण्ड

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...