तीन घण्टा पेरिस डाँडामा श्रद्धाञ्जलीका लागी राखे पछि प्रकाशको आजै यसरी अन्त्येष्टि गरिदै



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ। दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्। श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भुसालले बताइन्।

घरमा आज बिहान अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्यावउँदा उनको निधन भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...