मापदण्डविपरीत सञ्चालित यी ५१ ग्यास उद्योगलाई खारेज गरिने,यसरी पाता कस्दैछ सरकार
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) चिह्न नलिई मापदण्डविपरीच सञ्चालित ग्यास उद्योग खारेजीको तयारी गरेको छ। यसबारे विभागले नेपाल आयल निगमलाई पत्राचारसमेत गरेको छ। निगमलाई पत्राचार गरी नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार गत वर्षको कात्तिकमा तीन