मुख्य खबर

दरबारमार्गको बलात्कार काण्डमा पीडक र पिडित युवतीका आमा-बाबुको रोहबरमा यसरी मिलापत्र भएको तथ्य खुल्यो

दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा माघ ७ गते राति भएको भनिएको ‘सामूहिक बलात्कार’ प्रकरणमा पीडित युवती र उनकै केटासाथी शैलेस कार्कीबीच भएको सहमती कागज फेला परेको छ । प्रहरीको रोहबर कतै नभेटिने उक्त सहमती कागजका युवतीका बावुआमा दुवैले हस्ताक्षर गरेका छन् ।