मुख्यमन्त्रीको विवादले एमाले र माओबादी रोगी बन्दै,सात नम्बर प्रदेशका माओबादी सांसद बिद्रोह गर्ने तयारीमा
माओवादी केन्द्रमा प्रदेश नम्बर ७ को मुख्यमन्त्रीको विषयमा विवाद सुरु भएको छ।प्रदेश इञ्चार्जले छलफल नै नगरी एकलौटी ढंगले सिफारिस गरेको भन्दै असन्तुष्ट पक्षले त्यसको विरोध गरेका छन्। प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि शुक्रबार माओवादीको प्रदेश कार्यालयले डोटीबाट प्रदेशसभामा निर्वाचित