ओलीसँग सुरुमै वान टु वान वार्ता गर्ने गरी किन आउदै छिन सुष्मा नेपाल?
भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज काठमाण्डौ आइपुग्ने भएकी छिन् । विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजको भ्रमण नेकपा एमालेका