नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ । भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीलाई नेपालका हुनेवाला प्रधानमन्त्रीको रुपमा