ओली सरकारको अर्थ मन्त्रीमा पाण्डेको नाम अगाडी,ज्ञवाली र पौडेल पनि अर्थ मन्त्री बन्ने दौडमा,ओलीको रोजाइमा यसरी पर्दैछन् पाण्डे
मुलुकको राजनीतिमा अनपेक्षित घट्नाक्रम देखिएन र उल्टो चमत्कार भएन भने आगामी एक महिनाभित्र नयाँ सरकार गठन हुनेछ । सम्भवतः एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा दोश्रो इनिङ सम्हाल्नेछन् । ओलीले सरकारमा आफ्ना विश्वास पात्रहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने कुरामा दुई