सभामुख हत्याउन प्रचण्डलाई यी चारले चार तिर बाट च्याप्दै,प्रचण्डको रोजाईमा को पर्दै?
लामो रस्साकस्सीपछि सोमबार (१४ फागुन) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका बरिष्ठतममध्येका एक नेता रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रालयको जिम्मेबारी दिलाए। ‘असफल रक्षामन्त्री’ को उपमा पाएका थापालाई रक्षामन्त्रीका रुपमा चयन गर्नु प्रचण्डका लागि सजिलो होइन, निकै अप्ठेरो थियो,