ओली प्रधानमन्त्री बने पछी यसरी ओइरियो चिनियाँ लगानी,फागुनमा मात्र २० अर्ब लगानी स्वीकृत
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि फागुनमा चिनियाँ लगानीको जलविद्युत आयोजनाको २० अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भएको छ। उद्योग विभागले चिनियाँ कम्पनी हाइड्रो चाइना कर्पोरेशनले बनाउन लागेको जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको हो।कम्पनीले रसुवाको पार्वतीकुण्ड गाउँपालिका र गोसाईकुण्ड गाउँपालिकामा