भारत जानु अघी संसदीय दलमा पनि ओलीले जमाए कब्जा,नेम्वाङ,अधिकारी र चौधरीलाई दिए यस्तो जिम्मा



हाम्रो इकोनोमि

नेकपा एमालेका संसदीय दलको उपनेतामा सुवास नेम्वाङ र प्रमुख सचेतकमा खगराज अधिकारी चयन भएका छन् ।एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले नेता नेम्वाङलाई दलको उपनेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै एमाले प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन भएका छन् । सबै ओली निकटका हुन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...