कांग्रेसलाई सोत्तर पार्ने गरी ओलीले दुइ तिहाईको बलमा सत्ता चलाउने,कांग्रेसलाई सधै छिर्के हान्ने यस्ता छन् ओलीका पाँच दाउ
बाम गठबन्धनको सरकार बहुमतप्राप्त भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने दुई तिहाइ पुर्याउन लागिरहेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चितै भएपछि ढुक्कसंग एमाले–माओवादी मिलेर बन्ने ‘नेपाल कम्युनिष्ट पार्टी’ ले पाँच वर्षसम्म सरकार चलाउन