मुख्य खबर

आतंक मच्चाउदै आएका विप्लबलाई थुन्न बादलको यस्तो आदेश,प्रहरीले जारी गर्‍यो विप्लवलाई पक्राउ पूर्जी

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ। कपिलवस्तु जिल्ला प्रहरीले उनका नाममा पक्राउ पूर्जी जारी गरेको त्यहाँस्थित प्रहरी कार्यालयले जानकारी दिएको छ। कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ स्थित चन्दको घरमा पक्राउ पूर्जी टाँस भएको