मुख्य खबर

प्रचण्डले जंगिदै भने-सबै एउटैले राख्ने भन्यो भने कसरी एकता हुन्छ र? गठवन्धन पनि धरापमा पर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता नहुने अवस्था आए वाम गठवन्धन नै धरापमा पर्ने बताएका छन् । पार्टी एकता हुने अवस्थामा मात्रै वाम गठवन्धनको सरकार बन्ने उनले प्रष्ट पारे । ‘वामपन्थ गठवन्धनको अगाडीको चुनौती भनेको पार्टी एकता नहुने भन्ने