वुटवलको एक होटलमा झुण्डिएको अवस्थामा राधीकाको शव फेला, हत्या हुनसक्ने प्रहरीको आशंका
विवाहको १४औँ दिनसम्म नयाँ दाम्पत्य जीवन विताएका उनीहरु । १५औँ दिनको विहानपख विस्तारामा श्रीमानसँगै मुस्कुराउँदै उठेकी उनी केहीवेरपछि घरबाट निस्कन्छिन् । त्यहीँ विहानीको मुस्कान नै उनका श्रीमानका लागि अन्तिम मुस्कान बन्न पुग्छ । उनी अर्थात राधीका न्यौपाने । फागुन १६ गते