एमालेले कांग्रेसका सांसदलाई छानी-छानी फौजदारी अभियोग लगाउने भयो भन्दै यसरी आत्तियो कांग्रेस
फौजदारी अभियोग लागेको संघीय सदस्य स्वत: निलम्बन हुने वा नहुने भन्ने विषयमा विवाद भएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा संयुक्त नियमावली मस्यौदा समितिमा फौजदारी अभियोग लागेको सांसद पक्राउ पर्नेबित्तिकै निलम्बन हुने व्यवस्था राख्ने किन नराख्ने भन्ने विषयमा एमाले र कांग्रेसबीच मत