ओली सरकारलाई बजेटको चटारो,सातै प्रदेशका अर्थ मन्त्री संग छलफल गर्दै युवराज खतिवडा



हाम्रो इकोनोमि

सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसँग संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबारल छलफल गर्दैछन् ।

नयाँ आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले त्यसकै पेरिफेरिमा रहेर सातै प्रदेशका अर्थमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रदेश अर्थमन्त्रीहरुले छलफलमा संघीय सरकारका अर्थमन्त्री डा. खतिवडासँग केन्द्रले प्रदेश सरकारलाई दिने बजेटको सिलिङ बढाउन आग्रह गर्ने तयारी छ ।

नयाँ आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले हरेक प्रदेशले केन्द्रबाट १५ अर्ब रुपैयाँ पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् ।

तर सबैजसो प्रदेशका मुख्यमन्त्री र प्रदेश अर्थमन्त्रीले भने डा. खतिवडाले प्रस्ताव गरेको बजेट निकै कम भएको र त्यसले जनताले अपेक्षा गरे अनुसारको विकास सम्भव नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...