मुख्य खबर

चीनमा ‘मोस्ट वान्टेड’ नेपालमा गिरफ्तार,यी चिनियाँ महिलालाई पाता कस्न चीनिया पुलिस नेपालमा

करोडौं रकम हिनामिना गरेको आरोपमा चीनबाट फरार एक चिनियाँ महिलालाई नेपाल प्रहरीले बौद्धमा पक्राउ गरेको छ। झाङ गोयुन नाम गरेकी ती महिला बुधबार पक्राउ परेकी हुन्। पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई अध्यागमन विभागले चीन निष्काशनको तयारी गरेको छ।