ओलीले नेपालमा रहेका राजदूत तथा उच्च कुटनीतिक अधिकारीलाई आज यसरी झपार्दै,इयुको प्रतिबेदन माथी कुरा हुने
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने भएका छन् । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटमा प्रधानमन्त्री ओलीले निर्वाचनपछि फेरिएको राजनीतिक अवस्था र आफ्नो सरकारको प्राथमिकताका बारेमा विभिन्न देशका राजदूत