क्षेत्रीय प्रमुखलाई कृषि राज्यमन्त्रीले चोर औलो तेर्साएर भनिन्,दलालसँग टाढै बस्नुस्
कृषि, भूमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले दलालहरुसँग टाढै बस्न चेतावनी दिएकी छिन्। पुर्व क्षेत्रिय कार्यालय प्रमुखहरुसँग छलफल गर्दै राज्यमन्त्री चौधरीले असल किसानको पक्षमा काम गर्नुपर्ने बताइन्। छलफल कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भनिन्,‘असल किसानको पक्षमा काम गर्नुस्, दलालसंग टाढै