क्षेत्रीय प्रमुखलाई कृषि राज्यमन्त्रीले चोर औलो तेर्साएर भनिन्,दलालसँग टाढै बस्नुस्



हाम्रो इकोनोमि

कृषि, भूमी व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले दलालहरुसँग टाढै बस्न चेतावनी दिएकी छिन्।
पुर्व क्षेत्रिय कार्यालय प्रमुखहरुसँग छलफल गर्दै राज्यमन्त्री चौधरीले असल किसानको पक्षमा काम गर्नुपर्ने बताइन्। छलफल कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भनिन्,‘असल किसानको पक्षमा काम गर्नुस्, दलालसंग टाढै बस्नुस्।’

कृषि क्षेत्रको समस्याको स्थलगत निरिक्षण गर्न राज्यमन्त्री चौधरी पुर्वको विराटनगर पुगेकी हुन्। छलफलमा पुर्वका क्षेत्रिय कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो।

छलफल कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री चौधरीले कार्यसम्पादनका क्रममा जनताको पक्षमा काम गर्न निर्देशन दिएकी थिईन्।क्षेत्रिय कार्यालयका प्रमुखहरुले पुर्वका विभिन्न जिल्लाको कृषि क्षेत्रको समस्या र सञ्चालित योजनाको सामान्य ब्रिफिङ राज्यमन्त्री समक्ष गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...