खटायको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मिलाई कार्यवाही गर्ने मंत्री आर्यालको चेतावनी



हाम्रो इकोनोमि

स्वास्थ्य राज्य मंत्री पद्मा आर्यालले सरकारले स्वाथ्य छेत्रमा आमूल परीवर्तगर्ने गरी योजना र गृहकार्यमा जुतिरहेको बताउनुभएको छ । लुम्बिनी अंचल अस्पताल बुटवलमा आयोजित कार्यक्रममा मंत्री आर्यालले सरकारले खटायको ठाउँमा नजाने चिकित्सक र स्वास्थ्यकर्मिलाई कार्यवाही गर्ने चेतावनी दिदै अब सरकारी स्वास्थ्य सस्थाले 10 देखी 5 बजेसम्म सेवा प्रदान गर्ने ब्यवस्था मिलाउन लागेको जानकारी दिनु भयो । उहाँले सरकारी अस्पतालहरुमा अप्रेसन गर्दा भैरहेको ढिलाइको समस्यालाई अब दुई शिफ्ट गरेर संचालन गर्ने पनि बताउनुभयो।मंत्री अर्याल ले स्वास्थ्य छेत्रमा रहेका विसंगति र विकृति हटाउदै सर्वसुलव तथा बिस्वासिलो बनाउन सरकारले कड़ा कदम चालने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...