‘राज्य भनेको लोककल्याणकारी काम गर्ने संस्था हो’,- रक्षामन्त्री ईश्वर पोखरेल
रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार दिगो सामाजिक सुरक्षाका कार्यक्रम मार्फत लोककल्याणकारी राज्य स्थापना गर्न तर्फ अघि बढ्न खोजिरहेको बताउनुभएको छ । लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रुपमा रहेको सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भनाई उहाँको थियो । अन्र्तराष्ट्रिय