मुख्य खबर

मोदीले प्रचण्डलाई सोडा हाल्दै एक्लै झुलाए यसरी आधा घण्टा,यस्तो भयो गम्भीर कुरा

नेपाल भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै भेटवार्ता भएको छ। राजधानीको होटल हायतमा दुई नेताबीच झन्डै आधा घन्टा एक्लाएक्लै वार्ता भएको हो। भारतीय विदेश मन्त्रालयले वार्तामा द्वीपक्षीय सम्बन्ध मजबुद् बनाउने विषयमा कुरा भएको