मुख्य खबर

शी जिनपिङ र मोदीबीच वार्ता, यस्ता भए छलफल

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमणको दोस्रो दिन चिनियाँ राष्ट्रपति शी जिनपिङसँग थुप्रै मुद्दामा कुराकानी गरेका छन् ।शी र मोदी बुहानमा शहरको इस्ट लेकमा गए । दुबै नेताले डुंगाको सवारी पनि गरे । समाचार एजेन्सी पीटीआईले भारतका विदेश सचिव विजय