मुख्य खबर

कांग्रेस नेता भण्डारीले माओवादीलाई दिए यस्तो दनक, ‘रसियामा लेलिन हराइसके, नेपालमा लेनिन खोज्दै

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले विकासका काममा राजनीति नगर्न आग्रह गरेका छन् ।विकासका लागि सबै दल एक भएर उभिनुपर्ने बताए । हुंगेली सम्पर्क समाज रुपन्देहीको प्रथम साधारणसभाको उद्घाटन गर्दै भण्डारीले समृद्धिका सपना पुरा गर्न सबैको सहकार्य हुनुपर्ने बताए ।राजनीति भोट