सुन तस्कर गोरेको हत्या गरेर सुन काण्ड मथ्थर पार्न एसएसपी र डिएसपी बीच यस्तो भएको थियो संबाद
अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनीले सुन तस्करीको सबैभन्दा धेरै सूचना भएका व्यक्ति गोरेलाई जहाँ भेट्यो त्यहीँ गोली हानेर हत्या गर्न निर्देशन दिएको देखिएको छ। हत्यापछि गाेरेकाे इन्काउन्टरमा मृत्यु भएकाे भनेर प्रचार गर्ने याेजनाअनुसार महाशाखा टाेली पूर्व पुगेकाे रहस्य