मुख्य खबर

उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङमा, दुई दिन चाइना बस्ने उनसँग प्रधानमन्त्री ओलीको पनि भेट हुने

उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटेर गत हप्ता सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्ताको विषयमा कुराकानी गर्ने बताइएको छ । यो वर्ष किमको तेस्रो चीन भ्रमण