मुख्य खबर

जोगियो जर्मनी, अन्तिम मिनेटमा स्वीडेन पराजित

विश्वकप २०१८ को समूह एफको आफ्नो दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले अन्तिम मिनेटमा गोल गर्दै नकआउट चरणमा जाने सम्भावना जिवितै राखेको छ। निर्धारित समय सकिएपछि थपिएको ५ मिनेटको पाँचौ मिनेटमा जर्मनीले गोल गर्दै स्वीडेनलाई पराजित गरेको हो। पहिलो हाफमा जर्मनीले गोल