सशस्त्र प्रहरी वलमा मदिरा निषेध, अटेरी गरी खाए यसरी हान्ने भाटा



हाम्रो इकोनोमि

सशस्त्र प्रहरी बलले केन्द्रीय कार्यालय तथा मातहतका कार्यालयमा मदिरायुक्त र सुर्तीजन्य पदार्थहरुको प्रयोग र विक्रीवितरणमा रोक लगाएको छ ।

सशस्त्रको केन्द्रीय तथा मातहतका इकाइहरुमा हुने कुनै पनि औपचारिक अनौपचारिक कार्यक्रमहरुमा पनि मदिरायुक्त र सुर्तीजन्य पदार्थहरुको प्रयोग पूर्णरुपमा निषेध गरेको नीति रहेको जानकारी गराउँदै सम्पूर्ण युनिटहरुलाई धूमपान र मदिरा निषेधित क्षेत्र कायम गर्न सर्कुलर जारी गरेको छ ।

मदिराजन्य पदार्थहरुको प्रयोग नगर्न÷नगराउन सम्बन्धित कमाण्डरले निगरानी गर्न निर्देशन दिदै कुनै पनि कार्यालय वा मातहतमा त्यस किसिमका पदार्थहरुको प्रयोग गरे÷गराएको पाइएमा सम्बन्धित कमाण्डरलाई नै कारबाही गरिने उक्त सर्कुलरमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...