एक किशोरीको गर्भ तुहाएको आरोपमा सप्तरी प्रहरीले प्रेमीलाई पक्राउ गरेको छ। १७ वर्षीया किशोरीको गर्भ तुहाएको आरोपमा प्रहरीले सप्तरीको कञ्चनरुप नगरपालिका ९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई आइतबार पक्राउ गरेको हो। आरोपितको स्वास्थ्य परीक्षणलगायत आवश्यक अनुसन्धान भइरहेको डीएसपी