कांग्रेस प्रतिपक्षमा भएकाले हाम्रो भूमिका स्वतः परिवर्तित छ । सरकार संवेदनशील एवं अनुक्रियाशील र प्रतिपक्ष जिम्मेवार भएको अवस्थामा मात्र लोकतन्त्र सार्थक हुन सक्छ । दुईतिहाइ बहुमतको सरकार दम्भ र अहंकारबाट दृष्टिविहीन भई अराजक र स्वेच्छाचारी हुने जोखिमलाई ध्यान दिँदै मुख्य
दाङको ग्वारखोलामा आएको बाढीले बस बगाएको छ । बाढीमा बस बग्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये