राजधानी काठमाडौं उपत्यकामा घरबहालमा लिने/दिने क्रममा हुने मनोमानीले उपभोग्य वस्तुको मूल्यमा प्रत्यक्ष असर पर्ने गरेको छ । खासगरी व्यवसायिक प्रयोजनका लागि दिइने घरभाडामा मनोमानी हुँदा त्यसको प्रत्यक्ष प्रभाव उपभोक्तामा पर्ने गरेको हो । उपत्यकामा विभिन्न प्रयोजनका लागि भाडामा दिइएका
रुकुम(पश्चिम)को मुसीकोट नगरपालिका १४ का एक व्यक्तिले आफ्नै छोरा र भाईको खुकुरी प्रहार गरी हत्या गरेका छन् । मुसीकोट