मुख्य खबर

प्रधानमन्त्रीलाई बोलाएर मुख्यमन्त्रीले राम्रो गरेनन्ः मनिष सुमन

      प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका चार जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साहले प्रधानमन्त्रीको