१३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरोको टोली कञ्चनपुर पुगेको छ। एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा टोली आइतबार कञ्चनपुर पुगेको हो। घटना भएको चार दिनपछि व्यूरोबाट डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धानको लागि टोली कञ्चनपुर पुगेको थियो।
गएको महिनामात्र विराटनगरको नोवेल अस्पतालमा दुईवटा घटना भए । डाक्टरको लापरबाहीका कारण २ जना सुत्केरीको ज्यान गयो ।
नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ। पछिल्लो समय अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन